胜博发国际娱乐_胜博发娱乐平台_胜博发手机版首页
नेपाली भाषा
“सी चिन फिङले मन पराउनुभएको प्राचीन शिक्षाप्रद कथाहरू”अन्तर्गत इटाली भाषा संस्करण अनलाइनमा
विस्तृत विषय2019-03-22 10:14:56March 23 2019 11:28:41

“सी चिन फिङले मन पराउनुभएको प्राचीन शिक्षाप्रद कथाहरू”अन्तर्गत इटाली भाषा संस्करण अनलाइनमा

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले इटालीको राजकीय भ्रमण गर्नुभएको अवसरमा “सी चिन फिङले मन पराउनुभएको प्राचीन शिक्षाप्रद कथाहरू” अन्तर्गत इटालीलेली भाषा संस्करण यसै मार्च २१ तारिख इटालीको अनलाइनमा राखिएको छ र साथै विश्वमा इटालीलेली भाषा बोल्ने मुलुकहरू तथा क्षेत्रहरुमा प्रसारण गरिएको छ।

रोमबाट चिनियाँ राष्ट्राध्यक्षको युरोपेली कुटनीति सुरु
विस्तृत विषय2019-03-22 09:12:48March 23 2019 11:28:41

रोमबाट चिनियाँ राष्ट्राध्यक्षको युरोपेली कुटनीति सुरु

विशेष विमानद्वारा एघार घण्टाको उडानपश्चात् चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ मार्च २१ तारिख राती रोमको फियूमिछिनो विमानस्थलमा अवतरण गर्नुभएको छ।

सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्षको पहिलो विदेश भ्रमण इटालीबाट शुरू
विस्तृत विषय2019-03-21 10:16:53March 23 2019 11:28:41

सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्षको पहिलो विदेश भ्रमण इटालीबाट शुरू

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस वर्षको पहिलो वैदेशिक भ्रमण मार्च २१ तारिखदेखि शुरू गर्दै हुनुहुन्छ। यस भ्रमणमा उहाँले ३ वटा यूरोपेली मुलुकको भ्रमण गर्नु हुने छ र तीमध्ये पहिलो स्थान इटाली रहेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान

胜博发国际娱乐